nmb bank

गृहपृष्ठ Tag: बार्सिलोना

बार्सिलोनालाई ९ अंकको अग्रता

बार्सिलोनालाई ९ अंकको अग्रता

पराजित बिल्बाओ सिजनको १०औं पराजयपछि नवौं स्थानमा झरेको छ ।

स्पेनिस ला लिगा : अग्रता बढाउँदै बार्सिलोना
स्पेनिस ला लिगा : अग्रता बढाउँदै बार्सिलोना

बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियाललाई पराजित गरेको छ । युवा खेलाडी पेड्रीले पहिलो हाफमा गरेको गोलमा बार्सिलोनाले आइतबार राति भिल्लारियाललाई १-० ले पराजित गरेको हो । पाहुना टोली बार्सिलानाका रोबर्ट लेवानडोवस्कीले सुरुमै गोलको राम्रो अवसर पाएका थिए । तर, उनको...

स्पेनिस कोपा डेल रे : बार्सिलोना सेमिफाइनलमा
स्पेनिस कोपा डेल रे : बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ५२औं मिनेटमा गोल गरे ।...

बार्सिलोनालाई सुपर कपको उपाधि
बार्सिलोनालाई सुपर कपको उपाधि

बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए...

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे बार्सिलोना
च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा साडियो मानेले...

ला लिगा : बार्सिलोनाको ४ गोल
ला लिगा : बार्सिलोनाको ४ गोल

ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टाे, रोबार्टाे लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे । पहिलो हाफमा...

काडिजलाई हराएर बार्सिलोना शीर्षमा
काडिजलाई हराएर बार्सिलोना शीर्षमा

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजलाई ४–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ । डच खेलाडी फ्रेन्क डे जोङले बार्सिलोनाका...

चेल्सीका कप्तानलाई अनुबन्ध गर्न बार्सिलोना सहमत
चेल्सीका कप्तानलाई अनुबन्ध गर्न बार्सिलोना सहमत

इङ्लिस क्लब चेल्सीका कप्तान तथा डिफेन्डर सेजर एज्पिलिक्वेटा अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना सहमत भएको छ । स्पेनिस डिफेन्डर सेजरसँग दुई वर्षको सम्झौता गर्न बार्सिलोनाले सहमति जनाएको हो । ३२ वर्षीय डिफेन्डर सेजरलाई एक सिजन बराबर ११ मिलियन युरो दिने...

च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित
च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान सुरक्षित

आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले आफ्नाे स्थान सुरक्षित गरेको छ । ला लिगाअन्तर्गत शनिबार राति रियल बेटिसलाई २-१ ले पराजित गरेपछि बार्सिलोनाले लिगमा आफ्नो शीर्ष चारको स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो । अन्सु फाती...