गृहपृष्ठ Tag: आईपीओ
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न दिएको निवेदन...
उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख ९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफााड गरिने...
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक...
हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । हाइड्रोपावरले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट बैशाख ४ गते आइतबार अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय...
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते शुक्रबार)देखि करिब ४ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैययाँ दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बिहान बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार कम्पनीको आईपीओ १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाएका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ताका...
रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन आईपीओ को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सात करोड रुपैयाँ...
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३६ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । यो लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत बराबरको रकम हो । कम्पनीले चैत २५...
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) चैत्र २० गते आइतबार बिहान बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकै कार्यालय नयाँ बानेश्वरमा बाँडफाँड भएको हो । धितोपत्र निष्कशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाद्वारा...













