global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: हिमालयन हाइड्रोपावर

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो
हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकाेमा दुई...

१५ असारदेखि हिमालयन हाइड्रोपावरको आइपीओ खुल्ने
१५ असारदेखि हिमालयन हाइड्रोपावरको आइपीओ खुल्ने

हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।  उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार...

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो
हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो

हिमालयन हाइड्रोपावर लिमिटेडले आइतबारदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्कासन...

हिमालयन हाइड्रोपावरले पायो साढे २२ करोडको आईपीओ बिक्री गर्ने अनुमति
हिमालयन हाइड्रोपावरले पायो साढे २२ करोडको आईपीओ बिक्री गर्ने अनुमति

हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । हाइड्रोपावरले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट बैशाख ४ गते आइतबार अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय...