global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: आईपीओ

निलगिरी खोला हाईड्रोपावरले बोलायो साधारणसभा, आईपीओ जारी गर्ने
निलगिरी खोला हाईड्रोपावरले बोलायो साधारणसभा, आईपीओ जारी गर्ने

निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि आईपीओ निष्कासन प्रकृया सुरु हुनेछ । माघ ७ गते बसेको कम्पनी...

अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आईपीओ जारी गर्दै
अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आईपीओ जारी गर्दै

अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हालै नेपाल धितोपत्र बोर्डमा...

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै
सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्ट कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका– ३, ४, ५, ६ र १३...

पूर्वाञ्चल ल्युव आयलले आईपीओ जारी गर्ने
पूर्वाञ्चल ल्युव आयलले आईपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि...

विकास हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन
विकास हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डमा दियो आवेदन

विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ। बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो।...

मंसिर २७ देखि आईपीओ जारी गर्दै हिमालयन रिइन्स्योरेन्स
मंसिर २७ देखि आईपीओ जारी गर्दै हिमालयन रिइन्स्योरेन्स

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका आईपीओ खुलाएको छ। वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ। अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, क-कस्ले आवेदन दिन पाउने ?
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, क-कस्ले आवेदन दिन पाउने ?

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको...

भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति
भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो...

सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख...