global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वाञ्चल ल्युव आयलले आईपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युव आयलले आईपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युव आयलले आईपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ । सभामा सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफार नोक्सानमा छलफल हुनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

 

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु