गृहपृष्ठ Tag: आईपीओ
रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि स्थानीयबासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि प्रतिसेयर १०० अंकित मूल्यका ७ लाख कित्ता आईपीओ बिक्री खुला...
धितोपत्र बजारका लगानीकर्ताहरुका लागि लगानीको अर्को अवसर खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट केही दिनअघि सेयर जारी गर्न अनुमति पाएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते शुक्रबारदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको हो...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यकाे १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण...