गृहपृष्ठ Tag: बलेफी हाइड्रोपावर
बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ विक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यकाे १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण...














