गृहपृष्ठ Tag: अवरुद्ध

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ ।

पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध
पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध

गए रातिको वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको...

साँफे-मार्तडी राजमार्ग अवरुद्ध
साँफे-मार्तडी राजमार्ग अवरुद्ध

लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध बनेको हो । अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट...

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा...

ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध
ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनको अनुसार वैकल्पिक रूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर...

पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध
पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध

मंगलबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

बर्षाले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बर्षाले मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका...

पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिराे खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास...

एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध
एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका...