गृहपृष्ठ Tag: सडकखण्ड
पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध
गए रातिको वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको...













