गृहपृष्ठ Tag: सडक
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको म्याद तेस्रो पटक थप भए पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको ठेक्काको म्याद तेस्रो पटक थपेर २०८२ साउन ८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीले काममा...
सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भए पनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य...
तुलसीपुर उपमहानगरपालिका-६, मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । 'घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ,' उनले भनिन्, 'धुलोले नानीबाबुहरूका...
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ । कलंकी–नागढुंगा सडक विस्तार, चाबहिल–जोरपाटी–संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला–भैसेपाटी–बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो । पाँच ठेकेदार कम्पनीले सबै ठेक्का...
नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा...
पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्व भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो । उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने...
प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७.७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिए...
मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिरोका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । ठूला-ठूला ढुंगा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी...
वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास...













