गृहपृष्ठ Tag: डुम्रे-बेँसीसहर सडक

ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध
ठूला ढुंगा खस्दा डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ-अविरल वर्षासँगै गए राति ठूला ढुंगा खस्दा पुनः डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनको अनुसार वैकल्पिक रूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर...