गृहपृष्ठ अन्तर्वार्ता
काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करोडौँमा पुगेपनि अझै करिब ४५ प्रतिशत जनसंख्या गुणस्तरीय इन्टरनेट पहुँचबाट वञ्चित रहेका छन् । इन्टरनेट सोसाइटी नेपालका संस्थापक एवंम अध्येता आनन्द गौतमले नेपालमा ‘इन्टरनेट पहुँच’को बहस केवल नेटवर्क जोडिएको वा नजोडिएको प्रश्नमा सीमित नरहेको...
काठमाडौं । पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको तथ्यांकहरु आइरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको चिकित्सकहरु बताउने गर्छन । बदलिँदो जीवनशैली र सहरीकरणसँगै युवापुस्तादेखि नै उच्च...
काठमाडौं । नेपालको ऊर्जा इतिहासमा दैलेखको जलजले मिथेन ग्यास परियोजना एउटा यस्तो मोडका रूपमा देखा परेको छ, जसले मुलुकको आर्थिक र रणनीतिक भविष्यलाई नै नयाँ दिशा दिने सामथ्र्य राख्छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ मा अवस्थित यो परियोजना केवल एउटा...
काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् । विपिनले ‘काजी’...
काठमाडौँ । नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्यूटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् । आफूलाई कुनै निश्चित पेशा वा परिचयमा सीमित नराखी ‘अनुशासित विद्यार्थी’ का रूपमा चिनाउने...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताएका छन । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले...
काठमाडौं । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन रहबर अन्सारी । तर ति पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उनी लामो समय टिक्न सकेनन् । त्यसपछि उनले नयाँ बाटो रोजे ।...
काठमाडौं । वि.सं. २००९ वैशाख २६ गते ‘प्रधान न्यायालय ऐन, २००८’ लागू भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर ७४ औँ कानुन दिवस मनाइँदै छ । विधिको शासन र न्यायपालिकाको स्वतन्त्रताको उत्सव मनाइरहँदा, मुलुकको भ्रष्टाचार र आर्थिक अपराध हेर्ने ‘विशेष अदालत’...
जनकपुर । स्थापना भएको लामो समयपछि लय समाएको जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयले कानुन संकायको पनि अध्ययन अध्यापन गराइरहेको छ । पछिल्लो समय कानुन विषयप्रति विद्यार्थीहरुको आकर्षण बढी देखिएकाले विश्वविद्यालयले कार्यक्रम सुरु गरेको हो । विश्वविद्यालय अन्तर्गत मानविकी तथा कानुन संकायका...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर...












