गृहपृष्ठ अन्तर्वार्ता

क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभावको मुख्य कारण स्वचालित मूल्य कायम नहुनु हो : पवन आचार्य
क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभावको मुख्य कारण स्वचालित मूल्य कायम नहुनु हो : पवन आचार्य

नेपालमा अहिले क्यान्सर उपचारमा प्रयोग हुने ‘प्लाटिनमझ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव देखिएको छ । यी औषधि अभाव हुँदा यसको प्रत्यक्ष असर बिरामीको उपचारमा पर्न थालेको छ । नेपालमा किन क्यान्सर उपचारमा...

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

सुदूरपश्चिम । देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । विसं २०६२/६३ मा भएको राजनैतिक परिवर्तनको फलस्वरुप नेपाललाई विसं २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक घोषणा गरिएको थियो । यस अवधिमा जन अपेक्षाअनुसारको काम नभइरहँदा...

मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ? (भिडियो सहित)
मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ? (भिडियो सहित)

काठमाडौं । नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । पछिल्लो समय युवाहरुमा ह्दयघातको जोखिम बढेको छ । जनचेतनाको कमी र समयमै परीक्षण नहुँदा मुटुरोगबाट हुने...

नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी (भिडियो सहित)
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी (भिडियो सहित)

काठमाडौं । हरेक वर्ष मे २२ मा विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ । जैविक विविधताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी...

हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ (भिडियो सहित)
हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ (भिडियो सहित)

काठमाडौं । नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । पछिल्लो समय युवाहरुमा ह्दयघातको जोखिम बढेको छ । मुटुरोग विशेषज्ञ डा.मिलन श्रोष्ठसँग गरेको कुराकानीमा उनले पछिल्लो...

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा
नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उर्जा उद्यमी उत्तम भ्लोन लामाले आफ्नो उम्मेदवारी घोषणा गर्दै उर्जा क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड बनाउने संकल्प व्यक्त गरेका छन् । उर्जा क्षेत्रमा करिब १४ वर्ष लामो...

संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष
संकटमा राडीपाखी व्यवसायः लोप हुँदै गएको सीप जोगाउन विउमतिको संघर्ष

बाजुरा । दिउँसोको करिब १२ बजेको समय, टन्टलापुर घाममा गाउँको एक कुनाबाट ‘ठक्..ठक्..ठक्’ आवाज लयबद्ध रूपमा कानमा गुञ्जिन्छ। त्यो आवाज परम्परागत तान चलिरहेको संकेत हो। त्यही परम्परागत तानसँग जोडिएको छ स्थानीय महिलाको दैनिकी।चर्को घाममा घरको आँगनमा हाते तान अगाडि बसेर...

नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी (भिडियो सहित)
नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ । जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरु हुने यो संक्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी...

उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?
उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

काठमाडौँ । उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले होला, खासै महत्व दिएको पाइँदैन । यसले उच्च रक्तचापले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरूले मात्रै उच्च रक्तचाप यस्तो रहेछ भनेर आत्मसात्...

नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेश कुमार घिमिरे (भिडियो सहित)
नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेश कुमार घिमिरे (भिडियो सहित)

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताएका छन् । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर...