गृहपृष्ठ अन्तर्वार्ता

कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न
कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न

नेपालको सुदूरपश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल भौगोलिक भू–भाग मात्र होइनन्, यो प्रत्येक नेपालीको राष्ट्रिय पहिचान र सार्वभौमसत्ताको प्रतीक हो । ऐतिहासिक रूपमा सन् १८१६ को सुगौली सन्धिले महाकाली नदीलाई नेपालको पश्चिमी सीमा निर्धारण गरेको तथ्य सर्वविदितै छ। तथापि,...

रेडक्रस सोसाइटी थिलथिलो भयो, नयाँ सरकारले आशा जगाउनुपर्छ : विनोद कुमार शर्मा (भिडियो सहित)
रेडक्रस सोसाइटी थिलथिलो भयो, नयाँ सरकारले आशा जगाउनुपर्छ : विनोद कुमार शर्मा (भिडियो सहित)

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात/आठ वर्षदेखि विभिन्न किसिमका उतारचढाव र संक्रमणबाट गुज्रिरहेको छ । विभिन्नखाले हस्तक्षेपका कारण संस्थाले लामो समयदेखि आर्थिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विश्वासको संकटको सामाना गर्नु परिरहेको छ । समिति अध्यक्ष बिनोदकुमार शर्माले विगत...

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी (भिडियो सहित)
समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी (भिडियो सहित)

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले समितिको काम गर्ने शैलीलाई विगतभन्दा फरक ढङ्गले अगाडि बढाइने बताएका छन् । कुराकानीमा उनले समितिलाई केवल प्रतिवेदन तयार पारेर मन्त्रालयमा थन्क्याउने संरचनाको रूपमा...

कम्युनिष्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल कुमार खनाल
कम्युनिष्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल कुमार खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको बताएका छन् । उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै जनतामुखी, परिणाममुखी र विचार–केन्द्रित बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। खनालका अनुसार...

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै छन् । महासङ्घको ६०औँ साधारणसभा राजधानीमा जारी नै छ, यो समाचार तयार पार्दासम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भइरहेको छ । महासङ्घको अध्यक्षका...

नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार
नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार

नेपाली गलैंचा उद्योग नेपालका प्रमुख निर्यातजन्य तथा ऐतिहासिक उद्योगहरूमध्ये एक हो। यसको विकास सन् १९६० को दशकपछि सुरु भएको हो, यो उद्योग मुख्यतः हातले बुनेको उच्च गुणस्तरका ऊनी गलैंचाका लागि चिनिन्छ। नेपाली गलैंचा विशेषगरी युरोप र संयुक्त राज्य अमेरिका जस्ता...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने कुनैपनि बालबालिका आर्थिक अभाव वा अन्य सामाजिक कारणले विद्यालय शिक्षाबाट वञ्चित हुन नपर्ने बताएको छ । महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भर्ना अभियानलाई तीव्रता दिइएको जानकारी दिँदै...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग जोडेर हेर्ने गरेका छन्। तर अरिन अस्पतालमा समेत सेवा दिइरहेका प्लास्टिक सर्जन डाक्टर अनुप थापाका अनुसार वास्तविकता भने फरक छ । उनका अनुसार प्लास्टिक सर्जरी केवल अनुहार सुन्दर बनाउने वा...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ः समृद्ध नेपालको डिजिटल आधारशिला
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ः समृद्ध नेपालको डिजिटल आधारशिला

मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी डे) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । ‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारसाथ...

द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान
द्वन्द्व र अस्थिरताका कारण विश्वभरका मानिसहरु बौद्ध दर्शनतर्फ आकर्षित भइरहेका छन् : बुद्ध छिरिङ मोक्तान

काठमाडौं । बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ मोक्तानले वर्तमान विश्वमा बढ्दो उपभोक्तावाद र मानसिक तनावका बीच गौतम बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक बन्दै गएको बताएका छन् । उनले बुद्ध दर्शनको दार्शनिक, सामाजिक–राजनीतिक र विश्वव्यापी प्रभावबारे विस्तृत...