गृहपृष्ठ Tag: नेपाल न्यूज बैंक

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस (भिडियो सहित)
लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस (भिडियो सहित)

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राज्यका निकायहरूले विभिन्न प्रयास गरिरहेका भएपनि त्यो न्यूनीकरण हुन सकेको छैन् । पछिल्ला वर्षहरूमा लागूऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा तस्करीका नयाँ शैलीहरूले समस्या झन् जटिल बन्दै गएको देखिन्छ...

जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय...

गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय (भिडियो सहित)
गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय (भिडियो सहित)

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम...

गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियो सहित)
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन (भिडियो सहित)

काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र जनआन्दोलनको जगमा स्थापित यो व्यवस्थाले देमा आमूल परिवर्तन ल्याउने जनअपेक्षा थियो । तर, झन्डै बीस वर्षको कालखण्डलाई राजनीतिक अस्थिरता, आर्थिक शिथिलता...

प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस
प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस

नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र नभइ आन्दोलन हो । नेपालका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । राणा विरोधी सात सालको क्रान्तिदेखि ०४६ को प्रजातान्त्रिक आन्दोलन साथै अन्य नागरिक तहबाट हुने गरेका आन्दोलनमा कांग्रेसले अगुवाइ गरेको छ । कांग्रेसले...

शक्तिशाली सरकारसामु निरीह प्रतिपक्ष
शक्तिशाली सरकारसामु निरीह प्रतिपक्ष

काठमाडौँ । नेपाली राजनीतिको झन्डै सात दशक लामो इतिहासमा कम्युनिस्ट आन्दोलनले सत्ता र सडक दुवै क्षेत्रमा सधैँ निर्णायक भूमिका निर्वाह गर्दै आयो । विचार, वर्ग,संघर्ष र परिवर्तनको चर्को नाराले जनतालाई आकर्षित गर्ने वामपन्थी दलहरू पछिल्लो समय आफैँले खनेको अस्थिरताको खाडलमा...

‘नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, संवेदनशील मन आवश्यक छ ’ (भिडियो सहित)
‘नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, संवेदनशील मन आवश्यक छ ’ (भिडियो सहित)

काठमाडौं । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् । कम तलब, कामको उच्च...

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा
पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

काठमाडौं । नेपालका सार्वजनिक संस्थानहरू अहिले संकटको घडीमा छन्। नेपाल आयल निगम, दुग्ध विकास संस्थान (डिडिसी), नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम जस्ता विशाल संरचना भएका संस्थाहरू समेत पछिल्लो समय कुनै न कुनै रूपमा आर्थिक दबाब वा घाटाको मार खेपिरहेका...

महिला उद्यमीको सरकारसँग आग्रह– भवन होइन, उत्पादनमा लगानी गरौं
महिला उद्यमीको सरकारसँग आग्रह– भवन होइन, उत्पादनमा लगानी गरौं

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको...