गृहपृष्ठ गण्डकी
जीर्ण घर । लौरोको सहारामा हिँड्ने ९२ वर्षीया वृद्धा आमा । उनी ५७ वर्षीया अपांग छोरी । सम्पत्तिका नाममा पोखरा महानगरपालिका–१९,याम्दिपुलपारिको झाडीमा दुई आना जग्गा । न पानीको सुविधा, न बिजुली बत्ती न त यातायात नै । महानगरपालिकाभित्रको यो...
पोखराको तालचोकस्थित धर्मकाँटा अगाडी पृथ्वी राजमार्ग सडकको बीच भागमा तर्साउने (होक्स) बम भेटिएको छ । विप्लव समूहले मंगलबार आह्वान गरेको नेपाल बन्दको समयमा पोखराको तालचोकमा होक्स (तर्साउन प्रयोग हुने) बम भेटिएको डिस्पोजल टोलीले जनाएको छ । मंगलबार विहान करिब...
पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा मंगलबार अागलागी भएको छ । भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका दुई ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । आगो किन...
एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो । नेपाल विद्युत् प्राधिकरणको...
गण्डकी प्रदेशबाट राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी करण केसी नगद एक लाख सहित सम्मानित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले केसीलाई आइतबार पोखरामा एक समारोहबीच सम्मान गरेको हो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकी...
न्यूनतम एक हजारमै टम्बो ब्राण्डका नयाँ मोबाइल खरिद गर्न पाइने भएको छ । न्यूनतम एक हजार रूपैँयादेखि साढे दस हजार रुपैयाँसम्मका मोबाइल पोखरा क्षेत्रको बजारमा उपलब्ध भएको न्यु एस. पी. ईन्टरप्राईजेजका संचालक शिवराज पहारीले बताए । हाल पोखरामा छ वटा...
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउने एजेन्डा समाप्त नभएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण कार्यक्रममा अध्यक्ष थापाले बहुसंख्यक जनता हिन्दू राष्ट्रको पक्षमा रहेकाले राप्रपाले एजेन्डा छाड्न नसक्ने...
बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी...
पोखरामा निमार्णधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि थप जग्गा आवश्यक भएको छ । पोखरा विमानस्थल निमार्णको क्रममा पुनः थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनकर्मीले बताए . ‘पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमानको...
लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले ७० प्रतिशत काम सम्पन्न गरेको छ । बाँध, सुरुङ र विद्युतगृहको काम एकसाथ अघि बढेकाले अर्को वर्ष विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाको बाँधमा ८० प्रतिशत काम सम्पन्न भएको...













