सुरक्षामा कमी हुन दिदैनौँ स् प्रहरी उपरीक्षक पोखरेल
सुरक्षामा कमी हुन दिदैनौँ स् प्रहरी उपरीक्षक पोखरेल

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताएको छ । आइतबार यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर्ने कुरामा प्रहरीले आफूलाई समर्पण...

प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम सार्वजनिक भएको...

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने
कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा...

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

बेलबारी मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो ।...

निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि अभियान अघि बढाइने
निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि अभियान अघि बढाइने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई...

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा
झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

झापा । जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन् । नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन् । निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् । जिल्ला स्वास्थ्य...

झापामा रगतको माग उच्च
झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआइभी सङ्क्रमण (रिएक्टिभ) फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा...

यसरी तयार हुँदै छ कोसीको आगमी बजेट
यसरी तयार हुँदै छ कोसीको आगमी बजेट

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै यस पटक योजनाबद्ध र परिणाममुखी बजेट ल्याउने तयारी भइरहेको बताएका...

सिरुवाको रौनकमा कोशी, आज सार्वजनिक बिदा
सिरुवाको रौनकमा कोशी, आज सार्वजनिक बिदा

विराटनगर । नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले दिएको सार्वजनिक बिदाले पर्वको रौनक झन् बढाएको...

बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव

झापा । बुधबारदेखि यहाँ दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव सुरु भएको छ । उत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र विहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा...