गृहपृष्ठ कला/शैली

सलमान खान नेपाल आउँदै
सलमान खान नेपाल आउँदै

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । एक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवा लगायतका कलाकार नेपाल आउने भएका हुन् । कार्यक्रम ओडीसी इन्टरटेन्मेन्टको आयोजना गर्न लागेकाे हाे । ओडीसीकै आयोजनामा चार वर्षअघि दबंग...

‘ए मेरो हजुर-४’ टिजर रिलिज
‘ए मेरो हजुर-४’ टिजर रिलिज

सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।  अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत...

‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक
‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म श्रृंखला ‘कबड्डी’को चौथो सिक्वेल ‘कबड्डी ४: द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखनमा बनेको फिल्मको टिजर सोमबार दिउँसाे सार्वजनिक भएको हो । फिल्ममा विगतका श्रृंखलामै अभिनय गरेका कलाकारहरु रहेका छन् । दयाहाङ...

बहुपति प्रथामा आधारित ‘टुल्की’लाई प्रदर्शनको अनुमति
बहुपति प्रथामा आधारित ‘टुल्की’लाई प्रदर्शनको अनुमति

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी...

‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले घाेषणा गरे ‘गाउँ आएको बाटो’
‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले घाेषणा गरे ‘गाउँ आएको बाटो’

‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’जस्ता उत्कृष्ट सिनेमा निर्देशन गरेका निर्देशक नवीन सुब्बाले नयाँ फिल्मको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुब्बाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गाउँ आएको बाटो’को घोषणा भएको हो । एक दशकअघि सुब्बाले ‘गुडबाई काठमाडौं’ निर्देशन गरेपछि अन्य...

बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायांकन सकियो
बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायांकन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ । नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो...

‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक
‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक

नेपाली चलचित्र ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । गीतमा तुलशा शर्मा र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । यस...

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार
पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच नेशनल बक्स अफिस इन्टरनेशनल ग्रुपले ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरेको हो । उनलाई चलचित्र विकासको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ...

‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज
‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले आजबाट धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायांकन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ रिलिज भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको...

चलचित्र ‘बैजू वावरा’मा रणवीरको बराबर मागिन् दीपिकाले पारिश्रमिक
चलचित्र ‘बैजू वावरा’मा रणवीरको बराबर मागिन् दीपिकाले पारिश्रमिक

बलिउड चलचित्र ‘रामलीला’ बाट नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण अभियनले प्रख्यात भएपछि उनको मूल्य पनि बढ्दै गएको छ । पछिल्लो समयमा नयाँ चलचित्र ‘बैजू वावरा’ निर्माणको तयारीमा छ । सो चलचित्रमा नायक रणवीर सिंह फाइनल भैसकेका छन् ।...