गृहपृष्ठ कला/शैली

‘मन बार’ हिन्दीकाे कपी भएकाे थापा पाएपछि सुरक्षा पन्तले दिइन् यस्ताे प्रतिक्रिया
‘मन बार’ हिन्दीकाे कपी भएकाे थापा पाएपछि सुरक्षा पन्तले दिइन् यस्ताे प्रतिक्रिया

नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो ‘मन बार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’को कपी भएको थाहा पाउँदा दु:खी भएको उल्लेख गरेकी छन् । छाेटाे चलचित्र मन बार युट्युबमा एक महिनाअघि प्रसारण भएको थियाे । उनले यसबारे पहिले नै जानकारी पाएको भए काम नगर्ने बताएकी...

कवि, उपन्यासकार एवं चलचित्रकर्मी कार्कीको निधन
कवि, उपन्यासकार एवं चलचित्रकर्मी कार्कीको निधन

कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो । साहित्यकार मुरारी सिग्देलले भने, 'केही दिनअघि उनलाई गाह्रो भएर कोरोना...

निफको चौथो संस्करण आजदेखि : कश्यपले अनुभव सुनाउने
निफको चौथो संस्करण आजदेखि : कश्यपले अनुभव सुनाउने

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज सुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनेछन् ।  ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने...

कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’
कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’

गायक तथा संगीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीतमा राई स्वयंको संगीत तथा स्वर छ...

कान्छा सारंगीमा रुन्थे, बाँसुरीमा विरह पोख्थे
कान्छा सारंगीमा रुन्थे, बाँसुरीमा विरह पोख्थे

तीन दिदी र चार दाजुका एक्ला भाइ उनको आँखा पाक्ने रोगले  बाल्यकालमै दृष्टि गुम्यो । १० वर्षको हुँदा बुवा बिते २०४२ सालमा । त्यसको दुई वर्षपछि आमा पनि रहिनन् । १४ वर्षे किशोरवयमा उनी टुहुरा बने, संसार अँध्यारो भयो उनका...

आयो ‘मिस्टर भर्जिन’ को ट्रेलर
आयो ‘मिस्टर भर्जिन’ को ट्रेलर

युवाको यौन मनोविज्ञानको कथा आधारित बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १० सेकेन्ड लामो...

विवादमा सन्नी लियोन, चलचित्रको नामप्रति व्यापक विरोध
विवादमा सन्नी लियोन, चलचित्रको नामप्रति व्यापक विरोध

पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सनी लियोनको जीवनमा आधारित चलचित्र ‘करणजीत कौर’ रिलीज हुनुअघि नै विवादमा जेलिएको छ । यो चलचित्रमा सन्नी लियोनको बालापनदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दासम्मको यात्रा देखाइएको छ । गएको ५ जुलाईमा चलचित्रको ट्रेलर...

पोखरामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु
पोखरामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

पोखरा- आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा गरिएको महोत्सव पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो । प्रदर्शन गराउनका विश्वका विभिन्न देशबाट...