global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच नेशनल बक्स अफिस इन्टरनेशनल ग्रुपले ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरेको हो ।

उनलाई चलचित्र विकासको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ । ग्रुपका अध्यक्ष आरके सुवेदीका अनुसार संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गरेका हुन् ।

प्रकाशित समय : ००:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु