global ime bank Long Banner Ad

गृहपृष्ठ ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक

‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक

‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक

नेपाली चलचित्र ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । गीतमा तुलशा शर्मा र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

यस गीतमा दिवस धिताल, सभ्यता गिरीको अभिनय रहेको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतमलगायतले मिलेर बनाएका हुन् ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु