global ime bank Long Banner Ad
अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो
अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ । अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै अमेरिका सो परिपदबाट छुट्टिएको घोषणा गरेको हो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की...

राष्ट्रसंघलाई गम्भीर आरोप लगाउँदै अमेरिका सुरक्षा परिषदबाट बाहिरियो
राष्ट्रसंघलाई गम्भीर आरोप लगाउँदै अमेरिका सुरक्षा परिषदबाट बाहिरियो

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार सुरक्षा परिषद्बाट बाहिरिएको छ । परिषद राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो’ भएको टिप्पणी गर्दै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलिले भनिन्, ‘अब अमेरिका यो परिषद्मा रहेन । उनले पाखण्डी र स्वार्थी निकायले मानव...

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै
अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिवानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् । सरकारले भने आइतबार राति सकिने अवधि थप तीन दिन बढायो । तालिबानहरुलाई सरकारले जस्तै...

अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर
अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर

चीनले ५० अर्ब डलर मुल्य बराबरको अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएको छ । चीनले अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएपछि विश्व अर्थतन्त्रका दुई ठूला शक्तिहरु ‘व्यापार वार’ तर्फ अग्रसर भएको जस्तो देखिन्छ । शुक्रबार अमेरिकाले चीनद्वारा उत्पादित ५० अर्ब डलर मूल्य ...

अफगानिस्तानमा शान्तीको संचार, विद्रोही र सरकारी सेनाले गरे अंकमाल
अफगानिस्तानमा शान्तीको संचार, विद्रोही र सरकारी सेनाले गरे अंकमाल

अफगानिस्तानमा त्यहाँको सरकारले तालिबानहरुसँगको एकपक्षीय संघर्षविरामलाई निरन्तरता दिएको छ । मुस्लीमहरुको महान पर्व इद–अल फित्रका लागि राष्ट्रपति असरफ घानीले युद्धविरामलाई निरन्तरता दिएका हुन् । बीबीसीका अनुसार उनले तालिवानीहरुलाई वार्तामा आउन आह्वान पनि गरेका छन् । टेलिभिजनमार्फत गरिएको सम्बोधनमा राष्ट्रपति घानीले...

कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसनविरुद्ध मुद्दा
कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसनविरुद्ध मुद्दा

न्यूयोर्क राज्यले ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ । न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट ‘लगभग चेकबुकको जस्तै काम गरेर’ विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता...

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुर्इको मृत्यु
भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुर्इको मृत्यु

भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा...

माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल
माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल

माल्दिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई अदालतले १९ महिन जेल सजाय हुने फैसला सुनाएको छ । ८० वर्षे पूर्व राष्ट्रपतिमाथि आतंकवादलाई सहयोग गरेको आरोपमा बुधबार ८० यस्तो सजाय सुनाईएको हो । दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा केही वर्ष पहिलेसम्म...

ट्रम्प र किमको वार्तामा एक खेलाडीको चर्चा, किन जाँदैछन् सिंगापुर ?
ट्रम्प र किमको वार्तामा एक खेलाडीको चर्चा, किन जाँदैछन् सिंगापुर ?

१२ जूनमा हुन लागेको बहुप्रतिक्षित भेटवार्ताका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उन सिंगापुर पुगेका छन् । संसारभरका राजनीतिक विश्लेषक र आम मानिस ट्रम्प र उनबीचको भेतवार्तालाई लिएर उत्सुक छन् । भेटवार्तामा दुई देशका अन्य...

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी
इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरि राखिएको थियो । इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट...