गृहपृष्ठ हरियालीको घुम्टो ओढेको गुरुङ गाउँको रमणीय दृश्य
हरियालीको घुम्टो ओढेको गुरुङ गाउँको रमणीय दृश्य
साउनको महिना, पहाडका पाखाहरू हरियालीले ढपक्कै ढाकिएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित गुरुङ गाउँ यतिबेला यस्तै हरियालीले रमणीय र मनमोहक देखिएको छ । भिरालो जमिनलाई गरा–गरा पारेर बनाइएका खेतबारी र ती गराहरूको बीच–बीचमा रहेका घरहरूले गुरुङ गाउँको आकर्षण झल्काएको छ ।
प्रकाशित समय : १०:५७ बजे


















