काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अलैँची बगान

420
shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित ओखरबोटे क्षेत्रमा किसानले विस्तार गरेको अलैँची बगान । ताप्लेजुङको लेकाली क्षेत्रमा यति बेला अलैँची टिपाइ भइरहेको छ ।

जिल्लामा हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ ।