global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल

माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल

माल्दिभ्सका पूर्व राष्ट्रपति गैयुमलाई जेल

माल्दिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई अदालतले १९ महिन जेल सजाय हुने फैसला सुनाएको छ ।

८० वर्षे पूर्व राष्ट्रपतिमाथि आतंकवादलाई सहयोग गरेको आरोपमा बुधबार ८० यस्तो सजाय सुनाईएको हो । दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा केही वर्ष पहिलेसम्म राजनीतिक स्थिरता कायम थियो ।

तर, पछिल्ला वर्षहरुमा बारम्बार संकटकाल घोषणा गरिने र राजनीतिक संकट दोहोरिने गरेको छ । गैयुम दक्षिण एसियाली सार्क शिखर सम्मेलनमा सुरुदेखि १५ औं शिखर सम्मेलनमा भाग लिन सफल एकमात्र दक्षिण एसियाली राष्ट्रका राष्ट्रप्रमुख हुन् ।

– एजेन्सी

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु