गृहपृष्ठ सूचना/प्रविधि

फलोअप : सामान्य प्रशासनको वेबसाइट अद्यावधिक
फलोअप : सामान्य प्रशासनको वेबसाइट अद्यावधिक

मन्त्रालय गठन भएको चार महिनापछि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुलुकमा संघीयता कार्यान्वयन आएको अढाइ वर्षपछि मन्त्रालयले बल्ल नयाँ राजनीति विभाजनअनुसार वेबसाइट अद्यावधिक गरेको हो । वेबसाइटमा हालको सात प्रदेश, ७७ जिल्ला र...

प्रधानमन्त्री अाेलीकाे हिजाेकाे बास ल्हासाकाे गाउँमा !
प्रधानमन्त्री अाेलीकाे हिजाेकाे बास ल्हासाकाे गाउँमा !

छ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै छन् । भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा पुगेको उनले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै त्यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे । त्यसका साथै प्रधानमन्त्री...

डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा
डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा

डिजिटल पेमेन्टसम्बन्धी एप डिजीपेले आफ्नो आधिकारिक एप्लिकेसन सार्वजनिक गरेको छ । दरबारमार्गस्थित डेजाभुमा एक भव्य कार्यक्रमको आयोजना गरी डिजीपेले उक्त एप सार्वजनिक गरेको हो । ‘जहाँ पैसा चल्छ, त्यहाँ हामी’ भन्ने मुख्य स्लोगन बोकेको डिजीपले ल्याएको एप डिजिटल पेमेन्ट गेटवेसम्बन्धी...

किर्तिपुरको आकाशमा मौसमी सूचना दिने बेलुन
किर्तिपुरको आकाशमा मौसमी सूचना दिने बेलुन

बुधबार बिहान ५ः३७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा एउटा बेलुन उड्यो । त्यो थियो ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन । त्रिभुुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको परिसरबाट उडेको बेलुन जमिनबाट करिब १९ किलोमिटर माथिसम्म पुुगेको थियो...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन सम्पन्न
सूचना तथा सञ्चार प्रविधि सम्मेलन सम्पन्न

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा असार ३ गतेदेखि सुरु भएको सम्मेलन सोमबार...

प्रधानमन्त्रीले भने– अहिलेकै नेतृत्वबाट आर्थिक उन्नति सम्भव छ
प्रधानमन्त्रीले भने– अहिलेकै नेतृत्वबाट आर्थिक उन्नति सम्भव छ

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आजदेखि दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सुरु भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा सम्मेलन सुरु भएको हो । सम्मेलनमा भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी...

विश्वकाे पहिलाे माेबाइल कल कसकाे थियाे ?
विश्वकाे पहिलाे माेबाइल कल कसकाे थियाे ?

मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यसका बारेमा धेरै रोचक तथ्यहरु छन् । आज हामी केही यस्ता रोचक तथ्यहरु प्रस्तुत गर्दैछौं जुन धेरैलाई थाह नहुन पनि सक्छ । सन् १९७३ अप्रिल ३ मा मोटोरोला कम्पनीका अनुसन्धाता मार्टिन...

अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ र ४ गते
अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन असार ३ र ४ गते

सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख)  दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८...

मोबाइल सुरक्षित राख्ने पाँच उपाय
मोबाइल सुरक्षित राख्ने पाँच उपाय

दैनिक जीवनमा मोबाइल अभिन्न रुपमा जोडिएको छ । दैनिक जीवन सञ्चालन गर्न होस् चाहे आफन्त या साथीभाइसँग सम्पर्कमा रहन मोबाइल अपरिहार्य भइसकेको छ । दैनिक जीवनसँग यसरी अभिन्न रुपमा जोडिएको मोबाइललाई सुरक्षित रुपमा प्रयोग गर्ने तरिका भने धेरैलाई थाहा नहुन...

नेपाल टेलिकमले ल्यायो अाफ्नै एप, यस्ता छन् सुविधा
नेपाल टेलिकमले ल्यायो अाफ्नै एप, यस्ता छन् सुविधा

नेपाल टेलिकमले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । टेलिकमले जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोबाइल एप 'नेपाल टेलिकम' सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले मोबाइल एप डाउनलोड गरी लग इन गरेपछि टेलिकमको प्याकेज खरिद गर्न सक्ने...