गृहपृष्ठ सूचना/प्रविधि
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवाको मूल्य समायोजन गर्न समिति गठन गरेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायकहरुले इन्टरनेटको मूल्यवृद्धि गरेको भन्दै आलोचना भएको थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले मूल्य समायोजनका लागि सिफारिस...
फेसबुक, ट्विटर, भाइबर, स्काइप, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । उही मात्रामा यसको दुरुपयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालबाट पीडित भएको भन्दै महानगरीय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा दैनिक आठदेखि १० जना उजुरी...
निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका...
नेपालमा ग्लोबल साइबर सेक्युरिटी समिट हुने भएको छ । इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिमले साउन ११ र १२ गते साइबर सेक्युरिटी समिट गर्न लागेको हो । समिटमा चीन, भारत, अमेरिका र अस्ट्रेलियाका साइबर सेक्युरिटी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । समिटमा संसारभर...
देशभकार ४९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने घोषणा गरेको छात्रवृत्तिबारे जानकारी गराउन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कर्णाली पुगेको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ‘क्यान नेसनल आईसीटी स्कलरसिप– २०७५ मा ग्रामीण क्षेत्रका विद्यार्थीको सहभागिता बढाउने योजनाअनुसार...
प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बूढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टिच्युटलाई १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका...
भूकम्पबाट अतिप्रभावित चार जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिनाअगावै पूरा गरेको छ । प्राधिकरणले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका सात सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन...
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग...
गर्मि समयमा फ्रिजको महत्व धेरै हुन्छ । अचेल सहरदेखि गाउँसम्म सामान्यतय फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने...
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको दावी गरेका छन् । मन्त्री बाँस्कोटाले मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसदले...












