गृहपृष्ठ शिक्षा/स्वास्थ्य

भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ । हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो। सेवा...

सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाइ केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाइ साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि...

वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव

मुगु । मुगुको सोरु गाउँपालिका ६ सोरुकोटका ४० वर्षीय लली कार्की घाँटीको गम्भीर रोगबाट पीडित छन् । काठमाडौं वीर अस्पतालको आईसीयूमा उपचार गरिरहेका उनी आर्थिक अभावले छटपटाइरहेका छन् । चिकित्सकको निगरानीमा रहेका उनको वीर अस्पतालको नयाँ भवनस्थित आईसीयूमा उपचार भइरहेको...

छानबिन समिति गठन
छानबिन समिति गठन

गण्डकी । गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधि बसौलामाथि पोखराको पद्य नर्सिङ होम स्तरवृद्धिको अनुमति दिने विषयमा घूस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन सुरु गरेको छ । घूस...

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका...

त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग
त्रिविका प्राध्यापक–कर्मचारी १५९ दिनदेखि धर्नामा, पेन्सन विभेद अन्त्य गर्न माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले निवृत्तिभरण (पेन्सन) सुनिश्चित गर्न माग गर्दै १५९ दिनदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल कमर्स क्याम्पस, मिनभवन तथा पाटन क्याम्पसलगायतका प्राध्यापक तथा कर्मचारीहरू पेन्सनमा भएको विभेद अन्त्य गर्न माग...

‘डिमेन्सिया समयमा पहिचान भए उपचार सम्भव छ’
‘डिमेन्सिया समयमा पहिचान भए उपचार सम्भव छ’

काठमाडौं । आज सेप्टेम्बर २१ अर्थात् विश्व अल्जाइमर्स दिवस । अल्जाइमर्स रोग तथा डिमेन्सियाका अन्य प्रकारबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘जति चाँडो थाहा पायौँ, त्यति धेरै गर्न सक्छौँः डिमेन्सियाको निदान महत्वपूर्ण छ’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस...

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। हालसम्म झापामा जापानिज इन्सेफलाइटिसका १३ जना संक्रमित र ७ जनाको मृत्यु भएको छ। अभियानका...

बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल
बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् । मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा...

बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट
बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनःनिर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो । नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको...