गृहपृष्ठ सेयर
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को थोत्रो वेबसाइटमा 'मार्केट ओपन’ पिलपिल गर्न छाडेको थिएन । नेपाल राष्ट्र बैंकका गभर्नरले पाँचतारे होटलमा मौद्रिक नीति पढ्न सुरु गरि सकेका थिए । तर, गभर्नरले मौद्रिक नीति पढ्नुभन्दा अगाडि नै त्यसका महत्वपूर्ण अंश डेपुटी गभर्नरलगायत नेपाल...
नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकासमा लाग्ने बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सीर्इओ अर्यालले सरकार, धितोपत्र बोर्ड, लगानीकर्ता, धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई पुँजीबजारको विकास गर्ने बताएका हुन् ।...
सेयर बजार परिसूचक नेप्सेमा करिब १८ अंकको गिरावट आएको छ । व्यापार र उत्पादनमूलकबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । गत साताको अन्तिम दिन बिहीबार उछाल आएको बजार आइतबार तीव्र उतारचढावका बीच सामान्य घटेर बन्द...
आइतबार ४८ करोडको किनबेच भएको सेयर बजार सामान्य घटेर बन्द भएको छ । कारोबार खुलेदेखि नै तीव्र उतारचढाव देखिएको बजार अन्तिम समयमा ०.०२ अंकले घटेर बन्द भएको हो । बैंकिङ, होटल, उत्पादनमूलक र अन्य समूह बढे पनि बाँकी समूह ओरालो...
साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३६ अंकले उकालो लागेको छ । व्यापार र उत्पादनमूलकबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक सकारात्मक बनेको हो । लामो समयपछि उकालो लागेको बजारमा सेयर कारोबार रकममा पनि दोब्बरभन्दा बढीले...
अपर तामाकोसीको सेयर आह्वानसँगै विवादले चर्को रुप लिएको छ । गत असार १२ गते दोलखास्थित आयोजना प्रभावित स्थानीयका लागि यही असार २४ देखि साउन ९ गतेसम्म सेयरका लागि आवेदन दिन पाउने गरी सूचना जारी गरिएको छ । सूचनासँगै स्थानीय आक्रोशित...
एक दिनमै दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार रकमको इतिहास बनाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साताभरको कारोबार एक अर्बमा सीमित भएको छ । सेयर संख्यामा भएको उल्लेख्य वृद्धिका बीच लगानीकर्ताको संख्या स्थिर रहेका बेला वित्तीय क्षेत्रबाट कर्जा प्रवाह घटेसँगै सेयर कारोबार...
सेयर बजार परिसूचक (नेप्से) १२ सय अंकभन्दा तल झरेको छ । मंगलबार १५.२९ अंकले बजार घटेपछि समग्र बजार परिसूचक ११९४.८ अंकमा झरेको हो । मंगलबार सेयरबजारमा सूचीकृत कुनै पनि समूह उकालो लाग्न सकेनन् । एक सय ६० कम्पनीको सेयर किनबेच...
दैनिक करोडौंको सेयर किनबेच हुने र सम्पत्ति निर्माणमा दुनियाँले सपना देखेको ठाउँ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चाहिँ वार्षिक कति कमाउँछ होला ? यो धेरैको चासोको विषय हुनसक्छ । तर, यसको उत्तर थाहा पाउन त्यति सजिलो छैन । किनकि, पारदर्शिताको...
सेयर बजार परिसूचक नेप्से सोमबार करिब दोहोरो अंकले घटेको छ । होटल र उत्पादनमूलकबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ९.७२ अंकले नकारात्मक बन्यो । आइतबार नेप्से झिनो अंकले बढेको सोमबार घटेर १२१०.०९ अंकमा झरेको छ । परिसूचकसँगै कारोबार...












