गृहपृष्ठ सेयर
सेयर कर्जाको चपेटामा परेका लगानीकर्ता किन्नभन्दा बेच्न बढी अग्रसर भएपछि मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजारमा बिक्री चाप बढेसँगै कारोबार रकम पनि २० करोड हाराहारीमा सीमित भएको छ । सोमबार पनि १९ करोड रूपैयाँबराबरको मात्र सेयर...
यतिबेला नेपालको सेयरबजार शिथिल बनेको छ । बैंकको बढ्दो ब्याजदरका कारण पुराना लगानीकर्ताको क्रयशक्ति घटेको छ भने पुँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा कम्पनीहरूको प्रतिफल खस्केको छ । नियामक निकायले पनि अल्पकाल र दीर्घकालका लागि स्पष्ट नीति बनाउन नसक्दा लगानीकर्ता बजारप्रति...
काठमाडौं- धितोपत्र बजारमा यो साता १७९ कम्पनीको एक अर्ब ६८ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता ४० लाख २६ हजार ८१० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम...
काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण सेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत...
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बुधबार १३.९१ अंकले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए । सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले...
काठमाडौं– सरकारले पुँजीगत लाभकर बढाएको तथा हकप्रद र बोनस सेयरमा अग्रिम करको निर्णय फिर्ता गरेको छ । लाभकरको विरोधमा लगानीकर्ताले मंगलबार बजार ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले घुंडा टेकेको हो । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा थप लाभकर...
काठमाडाैं- सिभिल बैंकले सेयर लगानीकर्ताले १०. २५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीले गत आवको नाफाबाट सो बराबरको बोनस प्रदान गर्ने भएको हो । बोनसपछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ। हाल ७ अर्ब २५ करोड ९३...
काठमाडौं– सरकारले पुँजीगत लाभकर बढाएको तथा हकप्रद र बोनस सेयरमा अग्रिम कर लगाएको विरोधमा लगानीकर्ता आन्दोलित भएका छन् । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा थप लाभकर लगाउन आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस क्लियरिङ हाउसलाई...
काठमाडौं– सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको स्टक ब्रोकर एसोसिएसनले बजेटको स्वागत गरेको छ । धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट हुने क्षेत्रभित्र समेटेको भन्दै स्टक ब्रोकर एसोसिएसनले बजेटको स्वागत गरेको हो । बजेटले नै स्पष्ट व्यवस्था गरेपछि...












