डिजिटल मनोरञ्जनका माध्यमहरूको विस्तारसँगै रंगमञ्चप्रति युवापुस्ताको आकर्षण न्यून देखिएपनि बुढानिलकण्ठ स्कुलले विद्यालयस्तरमै नाटक र रंगमञ्चलाई निरन्तर दिंदै आएको छ । सोही सिलसिलामा शुक्रबार स्कुलमा विद्यार्थीहरुले ‘फलामको गेट’ नाटक प्रदर्शन गरेका छन् ।
गृहपृष्ठ बुढानिलकण्ठ स्कुलमा ‘फलामको गेट’
बुढानिलकण्ठ स्कुलमा ‘फलामको गेट’
प्रकाशित समय : १८:५१ बजे


















