किन बिकेन नेपाल बैंकको एफपीओ ? कहाँ चुक्यो बिक्री प्रबन्धक ?
किन बिकेन नेपाल बैंकको एफपीओ ? कहाँ चुक्यो बिक्री प्रबन्धक ?

  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सही समय र मूल्य निर्धारण गर्न नसक्दा नेपाल बैंकको नयाँ निष्कासन (एफपीओ) अलपत्र परेको छ । सिद्धार्थ क्यापिटलले समय निर्धारणमा ख्याल नगर्दा नेपाल बैंकको एफपीओ बिक्री हुन नसकेको हो । असार १५ बाट बिक्री खुला...

साताभरमा ९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
साताभरमा ९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता सामान्य अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । साताभरमा नेप्से परिसूचक ९.५४ अंकले बढेर ११ सय ९१.२ अंकमा पुगेको हो । कारोबार रकम भने गत साताको तुलनामा करिब ४० करोडले...

नेप्से परिसूचक र कारोबार रकम दुवै सकारात्मक
नेप्से परिसूचक र कारोबार रकम दुवै सकारात्मक

  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि बढेको छ । उत्पादनमूलक र लघुवित्तबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ४.७७ अंकले बढेको हो । बजार परिसूचक सोमबार करिब १२ अंकले बढेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि...

सेयर बजार १२ अंकले बढ्यो
सेयर बजार १२ अंकले बढ्यो

  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत होटलबाहेकका सबै समूह उकालो लागेपछि बजार १२.८४ अंकले बढेर ११ सय ९४.५ अंकमा पुगेको हो । एक सय ५८ कम्पनीको कारोबार भएको बजारमा बैंक, बिमा, लघुवित्त, अन्यलगायत...

सेयर कारोबारमा ३१ प्रतिशत गिरावट
सेयर कारोबारमा ३१ प्रतिशत गिरावट

  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार ३१.३२ प्रतिशतले घटेको छ । गत साता २ अर्ब ११ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएकोमा यो साताको कारोबार १ अर्ब ४५ करोड ५१ लाखमा सीमित भएको हो । सेयर संख्याका हिसाबले...

नेप्से प्रमुख साउदले सम्हाले कार्यभार
नेप्से प्रमुख साउदले सम्हाले कार्यभार

  नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शुक्रबारदेखि पुनः कार्यभार सम्हालेका छन् । सरकारले गैरकानुनी ढंगले आफूलार्इ हटाएको भन्दै सर्वोच्च अदालत पुगेका प्रमुख कार्यकारी अधिकृत साउद सर्वोच्चको अन्तरिम आदेशसँगै पुनर्बहाली भएका हुन् । मंगलबार सर्वोच्चको अन्तरिम आदेश पाएसँगै...

सेयर बजारमा संस्थागत सुशासन निर्देशिका लागू, यस्ता छन् १० व्यवस्था
सेयर बजारमा संस्थागत सुशासन निर्देशिका लागू, यस्ता छन् १० व्यवस्था

नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि सूचीकृत संगठित संस्थागत सुशासन निर्देशिका २०७४ कार्यान्वयन गरेको छ । पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन निर्देशिका कार्यान्वयनमा ल्याइएको हो ।   यस्ता छन् मुख्य १० व्यवस्था १. कम्पनीको सार्वजनिक निष्कासनका लागि विवरण पत्र स्वीकृत भएको...

पहिलो दिन ३९ वटा ब्रोकर कार्यालयबाट अनलाइन सेयर कारोबार
पहिलो दिन ३९ वटा ब्रोकर कार्यालयबाट अनलाइन सेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यतालिकाअनुसार साउन १ गते ३९ वटा ब्रोकर कार्यालयले अनलाइन सेयर कारोबारको परीक्षण सुरु गरेका छन् । बाँकी ११ वटा कार्यालयले भने नयाँ प्रणाली कनेक्सनमा प्राविधिक समस्या आएको भन्दै लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सकेनन्...

आजदेखि अनलाइन सेयर कारोबार, कसरी गर्ने ? (तरिकासहित)
आजदेखि अनलाइन सेयर कारोबार, कसरी गर्ने ? (तरिकासहित)

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आजदेखि अनलाइन सेयर कारोबार सुरु गर्दैछ । पूर्ण अनलाइनको परीक्षण कारोबारका लागि धितोपत्र ब्रोकर कार्यालयहरूले आजै लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्नेछन् । युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ता आफैंले सेयर खरिद–बिक्री प्रकिया हेर्न सक्नेछन् ।...

साउन १ देखि अनलाइन सेयर कारोबार, यस्तो छ तयारी ?
साउन १ देखि अनलाइन सेयर कारोबार, यस्तो छ तयारी ?

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले साउन १ गतेदेखि अनलाइन सेयर कारोबार सुरु गर्दैछ । पूर्ण अनलाइनको परीक्षण कारोबारका लागि धितोपत्र ब्रोकर कार्यालयहरूले मंगलबारदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्दै छन् । युजरनेम र पासवर्ड पाए पनि लगानीकर्ता आफैंले अर्डर गर्न...