सिद्धार्थ ग्याँस उद्योगमा लफडा, संघाईविरुद्ध अग्रवालको पत्रकार सम्मेलन
सिद्धार्थ ग्याँस उद्योगमा लफडा, संघाईविरुद्ध अग्रवालको पत्रकार सम्मेलन

सिद्धार्थ ग्यास उद्योग प्रालिका सेयर धनीबीचको विवाद सतहमा आएको छ । खासगरी रामचन्द्र संघाई र रमेशकुमार अग्रवालबीच विवाद बढेको देखिएको छ । संघईविरुद्ध अग्रवालले बिहीबार पत्रकार सम्मेलन नै गरेका छन् । सिद्धार्थ ग्याँसमा संघाइको ५० प्रतिशत लगानी छ भने अग्रवालको...

सेयर बजार १४ अंकले घट्यो
सेयर बजार १४ अंकले घट्यो

सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । बैंक, बिमा, वित्तलगायतका नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । नेप्से १४.०३ अंकले घटेपछि परिसूचक ११९६.६२ अंकमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि आरोलो...

४५ अंकले बढ्यो नेप्से
४५ अंकले बढ्यो नेप्से

सेयर बजार परिसूचक (नेप्से) चार दिनमा ४५ अंक बढेको छ । सोमबारदेखि लगातार बढेको बजार साताको अन्तिम दिन बिहीबार पनि उकालो लागेर १२१०.३२ अंकमा पुगेको हो । सेयर बजार सोमबार १०.४३, मंगलबार ६.६१, बुधबार २८.७३ र बिहीबार ०.६१ अंकले बढेको...

सेयर बजारमा उत्साहजनक वृद्धि
सेयर बजारमा उत्साहजनक वृद्धि

सेयर बजार परिसूचक (नेप्से) २८ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २८.७३ अंकले बढेर १२०९.७१ अंकमा पुगेको हो । सोमबारदेखि बढ्न थालेको बजार तीन दिनमै ४५.४७ अंकले उकालो लागेको छ । सोमबार सेयर...

सेयर बजार बढ्यो
सेयर बजार बढ्यो

सेयर बजार परिसूचक (नेप्से) १० अंकले बढेको छ । नेप्सेमा सूचीकृत होटलबाहेकका सबै समूह उकालो लागेपछि सोमबार समग्र बजार परिसूचक सकारात्मक बनेको हो । बैंक, बिमा, जलविद्युत, विकास बैंकलगायतका सबै समूह बढेपछि नेप्से १०.४३ अंकले बढेर ११७४.३७ अंकमा पुगेको छ...

सेयर बजारमा साताभरमा जम्मा ९१ करोडको कारोबार
सेयर बजारमा साताभरमा जम्मा ९१ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताभरमा जम्मा ९१ करोड रुपैयाँको कारोबार भएको छ । यो साता एक सय ८१ कम्पनीको ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँबराबरको ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको हो । कारोबार...

नेप्से स्थिर, सेयर कारोबार १४ करोडमा खुम्चियो, विश्लेषक भन्छन् : स्वाभाविक
नेप्से स्थिर, सेयर कारोबार १४ करोडमा खुम्चियो, विश्लेषक भन्छन् : स्वाभाविक

लामो समय ओरालो लागेर केही समयदेखि तेर्सो यात्रा गरिरहेको सेयर बजार कारोबार रकमका हिसाबले भने निक्कै खुम्चिएको छ । हप्तौंदेखि २० करोड रुपैयाँ हाराहारी कारोबार भइरहेको बजार बुधबार १४ करोडमा सीमित भएको हो । मंगलबार १.४६ अंकले घटेको सेयर बजार...

सेयर बजार झन् सुस्त, दैनिक कारोबार २० करोडभन्दा कम
सेयर बजार झन् सुस्त, दैनिक कारोबार २० करोडभन्दा कम

सेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम सुधारिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरिरहँदा पनि बजारमा लगानीकर्ताको चासो फर्किन सकेको छैन । लामो समय ‘बियरिस ट्रेन्ड’ भोगेका लगानीकर्तालाई कम्पनीहरुको चौथो क्वाटरको सुधारिएको प्रतिवेदनले पनि आकर्षित गर्न नसकेको हो । बजार न्यून बिन्दुनजिक रहेका बेला...

सामान्य अंकले घट्यो सेयर बजार
सामान्य अंकले घट्यो सेयर बजार

  सेयर बजार परिसूचक (नेप्से) बिहीबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक बिहीबार २.५६ अंकले घटेर एक हजार १९१.३१ अंकमा झरेको छ । 'क' वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.४१ अंकले घटेको छ । सेयर...

कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट
कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

  घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यो वर्ष ठूलो गिरावट आएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मंगलबारसम्म ८१४ अर्ब डलर (९१३...