गृहपृष्ठ अर्थ समाचार
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति भोलि (बुधबार) सार्वजनिक गर्ने भएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले १८औं मौद्रिक नीति जारी गर्न लागेका हुन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, उद्योगी,...
धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवर्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको आयोजनाको विद्युत् खरिद सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट योजना,...
सिटिजन लाइफ इन्स्योरेन्सले 'विद्यार्थीसँग बिमा' अभियान सुरु गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वन्तर्गत बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि अभियान सुरु गरेको हो । असार २३ गते भृकुटीमण्डपमा एक कार्यक्रम गरी सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसडर वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ...
नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले मुलुकको आवश्यकताअनुसार पुँजीबजारको विकासमा लाग्ने बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सीर्इओ अर्यालले सरकार, धितोपत्र बोर्ड, लगानीकर्ता, धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई पुँजीबजारको विकास गर्ने बताएका हुन् ।...
मजदुरको तलब वृद्धिको निर्णय अवैज्ञानिक र आधारहीन रहेको भन्दै सुनसरी मोरङका उद्योगीहरुले आपत्ति जनाएका छन् । काठमाडौंलाई केन्द्रित गरी गर्न लागिएको पारिश्रमिक वृद्धिको निर्णयले तराई क्षेत्रका उद्योग धराशयी हुने उनीहरुको दाबी छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको तलब १३...
‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले एक्स्पोबारे जानकारी गराएको हो । एक्स्पोको छैटौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर...
नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युतको मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महशुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा...
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि एक अर्ब ७९ करोड ३४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको तेस्रो नगरसभाले शनिबार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । नगरसभामा चालू आर्थिक वर्ष २०७४/०७५...
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पुस महिनापछि बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने बताएका छन् । संसदमा पेश गरेको नयाँ बिमा ऐनको मस्यौदामा पनि बिमा कम्पनीलाई गाभेर शसक्त बनाउने उल्लेख छ । ‘बिमा व्यवसायको प्रभावकारी विस्तारका लागि पनि फोर्स मर्जरको नीति...
नेपाल सरकारले नेपाली कामदारहरुलाई दक्षिण कोरियामा जस्तै जापानमा पनि पठाउने तयारी गरेको छ । २५ बर्ष अगाडिको जिट्को मोडलमा परिवर्तन गरी बायोमेट्रिकल एग्रिमेन्ट गरी सरकारले जापानमा कामदार पठाउने तयारी गरेको हो । नेपाल सरकार र जापान इन्टरनेश्नल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन...












