गृहपृष्ठ अर्थ समाचार

उत्पादकत्व वृद्धि गर्नै चुनौती
उत्पादकत्व वृद्धि गर्नै चुनौती

नेपालमा खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान उत्पादन विस्तारै घट्दै गएको छ । बढ्दो सहरीकरणसँगै खाद्यान्न उत्पादन हुने स्थान मासिँदै जानुले प्रत्येक वर्ष धान उत्पादनको अवस्था घट्दै गएको हो । जसले गर्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । संघीय संरचनासँगै...

विनियोजन विधेयक बहुमतले पारित
विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत...

एसिया प्रशान्त क्षेत्रमा निर्यात भन्सार घटाउँदै चीन
एसिया प्रशान्त क्षेत्रमा निर्यात भन्सार घटाउँदै चीन

विश्वव्यापी व्यापारमा आफ्नो प्रभाब वृद्धि गइरहेको चीनले एसिया प्रशान्त क्षेत्रका मुलुकका लागि निर्यात भन्सार कर कटाउने भएको छ । चीनले भारत, दक्षिण कोरियालगायतका एसियाली मुलुकका लागि निर्यात भन्सार कटाउने निर्णय गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले...

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : खतिवडा
बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले यस्तो बताएका हुन् । उनले बजेट कार्यान्वयनका...

मदिरा व्यावसायी करको दायरामा
मदिरा व्यावसायी करको दायरामा

पर्वतका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको हो । आगामी आर्थिक वर्ष २०७५\७६...

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री
सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् । सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले निर्माणाधीन आयोजनाको कार्यान्वयनमा अवरोध नआओस् भनेर सरकारको...

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’
पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटर चालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो ।...

इन्धन सम्झौता गर्न केले रोक्यो ओलीलाई ?
इन्धन सम्झौता गर्न केले रोक्यो ओलीलाई ?

भारतीय नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट इन्धन आयात प्रोटोकल सझौता नगरेपछि विभिन्न पक्षबाट आलोचना भएको छ । चीन भ्रमणका क्रममा रहेका ओलीले बिहीबार चीनसँग गरेका १० वटा सम्झौता र चार...

भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्ब लगानी भित्र्याउँदै
भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्ब लगानी भित्र्याउँदै

नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्रालि र चीनको ग्विझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेसनल इन्भेष्टमेन्ट कर्पोरेसनबीच लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्विझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित...

नेपाल र चीनबीच रेलमार्ग निर्माणलगायत १४ महत्वपूर्ण सम्झौता
नेपाल र चीनबीच रेलमार्ग निर्माणलगायत १४ महत्वपूर्ण सम्झौता

नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्याङबीच ग्रेट हल अफ द पिपलमा भएको...