गृहपृष्ठ अर्थ समाचार

बैंकहरुले फेरि तोके ब्याजदरमा सीमा
बैंकहरुले फेरि तोके ब्याजदरमा सीमा

नेपाल बैंकर्स एसोसिएसनले फेरि ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने निर्णय गरेको छ । ब्याजदर सीमा तोक्ने निर्णयसँगै अब बचतकर्ताले ७ प्रतिशतभन्दा बढी ब्याज नपाउने भएका छन् । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ)को सहमतिमा ब्याजदरमा...

उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित
उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित

देशको सबैभन्दा ठूलो चिनी मिल एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजविरुद्ध कृषक आन्दोलित भएको एक महिना बितिसकेको छ । तर, ६ महिनाअघि कृषकबाट उखु किनेको पैसा तिर्न मिल प्रशासनले कुनै चासो देखाएको छैन । उखु क्रसिङ भएको ६ महिनासम्म पनि भुक्तानी...

चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति
चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति

चीन र नेपालबीच विभिन्न ८ महत्वपूर्ण व्यापारिक सहमति एवं सम्झौता भएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पस्थितिमा चीन र नेपालका सरकारी एवं निजी कम्पनीका प्रतिनिधिबीच ऊर्जा, जलस्रोत, फलफूल, सिमेन्ट उद्योग स्थापना...

प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन
प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन् । नेपालमा लगानीका लागि श्रेष्ठ वातावरण बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको गतिलो प्रमाण स्थिर सरकार भएको दाबी प्रस्तुत गरे । चिनियाँ र नेपाली व्यवसायीबीच भएका...

हवाई यात्रुबाट उठाएको ७ अर्बमा मन्त्रीदेखि हाकिमहरुको स्वार्थ
हवाई यात्रुबाट उठाएको ७ अर्बमा मन्त्रीदेखि हाकिमहरुको स्वार्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएको धावनमार्ग स्तरोन्नतिका लागि प्रतियात्रु एक हजार रुपैयाँ उठाउने गरेको छ । विदेश जाने यात्रुबाट उठाएको रकम अहिले ७ अर्ब २३ करोड भइसकेको छ । विमानस्थल विकास कोषमा जम्मा भएको त्यो रकमबाट विमानस्थलको सुधारका नाममा उठाइएको हो...

लगानीकाे वातावरण छ, विश्वास छैन : सेज
लगानीकाे वातावरण छ, विश्वास छैन : सेज

विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजले नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको बताएको छ । नेपालमा उद्योग क्षेत्रमा सबै कोणबाट लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको सेजले जनाएको हो । लगानीका लागि उपयुक्त वातावरण भए पनि पुँजी, प्रविधि, विश्वास र...

अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर
अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर

चीनले ५० अर्ब डलर मुल्य बराबरको अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएको छ । चीनले अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएपछि विश्व अर्थतन्त्रका दुई ठूला शक्तिहरु ‘व्यापार वार’ तर्फ अग्रसर भएको जस्तो देखिन्छ । शुक्रबार अमेरिकाले चीनद्वारा उत्पादित ५० अर्ब डलर मूल्य ...

राष्ट्रवादी ओली निजी एयरलाइन्सको ‘ब्रान्ड एम्बेस्डर’
राष्ट्रवादी ओली निजी एयरलाइन्सको ‘ब्रान्ड एम्बेस्डर’

प्रधानमन्त्री केपी शर्मा ओली निजी कम्पनीको ‘ब्रान्ड एम्बेस्डर’ बन्दै चीनको राजकीय भ्रमणमा जाने भएका छन् । राष्ट्रिय ध्वजाबाहक विमानलाई पन्छाउँदै विवादास्पद हवाई कम्पनी ‘प्रोमोट’ गर्ने उद्देश्यसहित प्रधानमन्त्रीको जम्बो टोलीले हिमालय एयरलाइएन्सको विमानमा चीन जाने भएको हो । वर्षौंदेखि निरन्तर घाटामा...

प्रदेश ७ मा २५ अर्ब छ करोडको बजेट
प्रदेश ७ मा २५ अर्ब छ करोडको बजेट

प्रदेश नं. ७ को प्रदेशसभा बैठकमा प्रदेश सरकारले आव २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन्...

प्रदेश ५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट
प्रदेश ५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको हो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला...