गृहपृष्ठ अर्थ समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् । ‘स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको...
रुपन्देहीको ढुवानी व्यवसायलाई व्यवस्थित गर्नेगरी अघि बढाइएको ‘ट्रान्सपोर्ट भिलेज’ निर्माणमा ढिलाइ भएको छ । ढुवानी व्यवसायी संघ रुपन्देहीको पहलमा बुटवल उपमहानगरपालिका–१२, आरम्भ रिर्साटनजिकै रहेको ८ बिघा जग्गामा ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन बुटवल उपमहानगरपालिकाले स्वीकृति दिइसक्दा पनि निर्माणमा ढिलाइ भएको हो...
प्रदेश ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले सरकारले २६ अर्बसम्मको बजेट ल्याउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा मन्त्री बोहोराले संघीय सरकारले उपलब्ध गराएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता भोकै बस्नु नपर्ने भाषण गर्दै आएका छन् । तर सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि बजेट ल्याएसँगै जनताको ढाड सेक्नेगरि उपभोग्य बस्तुको भाउ बढेको छ । उपभोग्य बस्तुमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।...
काठमाडौं- हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय...
बुटवल– मुलुकमा लगानीको वातावरण बनाउँदै उद्योगीलाई सहुलियत तथा विशेष सुविधा प्रदान गर्ने गरी भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको छ । तर, स्थापना भएको लामो समय बितिसक्दा पनि उद्योगी भैरहवा सेजमा उद्योग स्थापनाका लागि चासो देखाएका छैनन् । विद्युत...
काठमाडौं– कर्मचारी सञ्चय कोषले जनकपुरको पेठिया बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली र ओखलढुंगाबासीलाई सहज हुने गरी जनकपुर शाखा सञ्चालनमा ल्याएको कोषले जनाएको छ । शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख...
काठमाडाैं- सरकारले थप ३७ वटा उद्योग तथा व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेका सार्वजनिक बिधेयक अनुसार देशभर सञ्चालनमा रहेका १३ प्रकारकार उद्योग व्यवसाय र महानगरपालिका तथा उपमहानगरपालिका भित्र सञ्चालित...
काठमाडौं– महिला उद्यमी महासंघ नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले महिला उद्यमशीलता विकास कोषलाई नसमेटेको आरोप लगाएको छ । सरकारले तीन वर्षअघि स्थापना गरेको कोषले दूरदराजका महिलासमेतलाई उद्योग व्यवसायमा लाग्ने प्रेरित गरेका बेला आगामी बजेटले त्यसलाई चासो नदिनु...
काठमाडौं- बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन कठिन परेको छ । बिमा कम्पनीको नियामक निकाय बिमा समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्म जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।...












