गृहपृष्ठ अर्थ समाचार

युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र
युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र

दार्चुला- युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र अवस्थामा रहेको छ । जिल्ला कृषि विकास बैंकले ऋण असुलीको लागि पटक पटक पत्रचार गरेपनि रकम अशुल हुन नसकि अलपत्र परेको होे । कृषि विकास वैंक लिमिटेड शाखा कार्यालय दार्चुलाले २०७० सालमा १ सय...

बाझिए प्रदेश र केन्द्र सरकारका योजना
बाझिए प्रदेश र केन्द्र सरकारका योजना

काठमाडौं- संघीयता कार्यान्वयनमा आएसँगै आआफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका प्रादेशिक तथा केन्द्रीय सरकारका योजनाहरु एक आपसमा बाझिन थालेका छन् । प्रादेशिक सरकार र केन्द्रीय सरकारबीच आवश्यक समन्वय हुन नसक्दा दुवै सरकारले अघि सारेका योजनाहरु एक आपसमा बाझिएका हुन् । सातवटा...

नेपालले जित्यो टोस्टमास्टर्स उपाधि
नेपालले जित्यो टोस्टमास्टर्स उपाधि

काठमाडौं- भारतको नयाँ दिल्ली र आग्रामा भएको ३८ जना टोस्टमास्टर्सको डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको छ । उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्टर्स...

बजेटमा अर्थमन्त्रीको जवाफ: ८ प्रतिशत आर्थिक वृद्घिदर सजिलै पुरा हुन्छ
बजेटमा अर्थमन्त्रीको जवाफ: ८ प्रतिशत आर्थिक वृद्घिदर सजिलै पुरा हुन्छ

  काठमाण्डौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनीक गरेको आगामी आर्थिक बर्ष २०७५÷७६ को बजेटमा वाम घोषणापत्र र कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रमका विषय छुुटेको भन्दै सत्तरुढ दलका सांसदहरुले आलोचना गरेका छन् । जसको जवाफमा उनले आफुहरु लामो यात्रामा रहेको...

उद्योगीले व्यापारी प्रवृत्ति त्याग्नुपर्छ : मन्त्री यादव
उद्योगीले व्यापारी प्रवृत्ति त्याग्नुपर्छ : मन्त्री यादव

काठमाडौं– उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्योग सञ्चालनको नाममा व्यापारी प्रवृत्ति त्याग्न उद्योगीहरुलाई आग्रह गरेका छन् । आइतबार युनाइटेड बेभरेज प्रालिका जुसहरुको उद्घाटनका क्रममा मन्त्री यादवले स्वदेशी उद्योगको नाममा व्यापारीको प्रवृत्ति हावी भएको बताए । 'हाम्रो समस्या के छ...

टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाललाई उपाधि
टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाललाई उपाधि

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न टोस्टमास्टर्स वक्तृत्वकला प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लबका सन्दीप अधिकारी प्रथम भएका छन् । अधिकारी डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेस्टमा प्रथम भएका हुन् । प्रतियोगितामा लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबको प्रतिनिधित्व गरेका दिपेश चालिसे दोस्रो भए ।...

नयाँ नेपाल निर्माणको अभियान थालनीमा अलमलिएको बजेट
नयाँ नेपाल निर्माणको अभियान थालनीमा अलमलिएको बजेट

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको बजेटमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धिलाई सीमित गर्ने भनिएको छ । वामपन्थी...

सिन्डिकेट हटाउन योजनाबद्ध ढंगले अघि बढ्दै सरकार, रुट इजाजतका लागि २२ जिल्लामा अध्ययन सम्पन्न
सिन्डिकेट हटाउन योजनाबद्ध ढंगले अघि बढ्दै सरकार, रुट इजाजतका लागि २२ जिल्लामा अध्ययन सम्पन्न

काठमाडौं– यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न यातायात समितिहरु भंग गरेको सरकारले नयाँ रुट इजाजतका लागि २२ जिल्लाको अध्ययन सम्पन्न गरेको छ । यातायात व्यवस्था विभागले पश्चिमका २२ जिल्लामा रुट इजाजतको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । सोही प्रतिवेदनको...

थप पाँच हवाईमार्गको प्राविधिक अध्ययन शुरु
थप पाँच हवाईमार्गको प्राविधिक अध्ययन शुरु

रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ- नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी शुरु गरेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल...

समयमै काम नगर्ने विक्रम पाण्डेको कम्पनीलाई ९४ लाख जरिवाना
समयमै काम नगर्ने विक्रम पाण्डेको कम्पनीलाई ९४ लाख जरिवाना

काठमाडौं- सम्झौताअनुसारको समयसीमाभित्र काम सम्पन्न नगर्ने कालिका तामाङ प्यासेफिक/जेभीले करिब एक करोड जरिवाना तिरेको छ । निर्माणाधीन बुटवल-बेलहिया सडक विस्तार आयोजनाअन्तर्गत भैरहवाको सडक र डण्डा पुल निर्माणको ठेक्का पाएको विक्रम पाण्डेको सो निर्माण कम्पनीले ९४ लाख ७९ हजार एक सय...