गृहपृष्ठ अर्थ समाचार
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र तथा सरोकारवालाले सकारात्मक भनेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले तरलता समस्या समाधानका लागि राष्ट्र बैंकले विशेष ध्यान दिएको बताए । आफूहरुले सीसीडी हटाउन माग...
आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा कैलालीमा ७५ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । विकासे कार्यालयहरुले लक्ष्यअनुसारको प्रगति गर्न नसक्दा आर्थिक वर्ष सकिने बेलासम्म ७५ प्रतिशतमात्र विकास बजेट खर्च भएको हो । आर्थिक वर्षको अन्त्य हुनलाग्दा २५ प्रतिशत...
कृषि बिमामा केन्द्रित हुने उद्घोषसहित सानिमा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा कारोबार सुरु गरेको छ । कम्पनीका सञ्चालक खेमलाल लामिछानेले कम्पनीको व्यावसायिक कारोबार सुरू गरेका हुन् । नेपाल कृषि बिमाका लागि उपयुक्त भएकाले कम्पनीले कृषि बिमातर्फ व्यवसाय केन्द्रित गर्ने नायब महाप्रबन्धक...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर) ४ प्रतिशतमा झारेको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैका लागि समान ४ प्रतिशत सीआरआर...
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा खुकुलो व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बुधबार जारी मौद्रिक नीतिमार्फत सेयर कर्जामा मार्जिन कलको सीमा बढाएको हो । राष्ट्र बैंकको नीतिसँगै सेयर धितो राखेर ऋण लिने लगानीकर्तालार्इ राहत मिलेको छ । सेयर लोन...
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले पाँच वर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलब, भत्ता र अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । गत वर्ष असार २८ गते प्रमुख पद सम्हालेका बगडियाको एक वर्ष पुग्दै छ...
मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति नै मौद्रिक नीति हो । यसलाई सामान्यतया मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीतिका रुपमा पनि लिन सकिन्छ । मौद्रिक...
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा धमाधम असारे विकासका कामहरु भईरहेका छन् । सडक निर्माणका कामदेखि नहर र बसपार्कको काम बजेट सक्नकै लागि आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिनामै भइरहेका छन् । खासगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा...
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधि मण्डलले मंगलबार कानुनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानुन निर्माण हुनुपर्नेमा जोड दिएको...
लुम्बिनी अञ्चल अस्पतालको सटर भाडामा दिने बोलपत्र आह्वानको विषयलाई लिएर अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालबीच विवाद बढेको छ । सावर्जनिक खरिद ऐन २०६३ अनुसार २०७५ जेठ २७ गते अध्यक्ष खनालले समितिबाट निर्णय गराई बोलपत्र आह्वान गरेकोमा...












