गृहपृष्ठ अर्थ समाचार

पश्चिम नवलपरासीका चार गाउँपालिका बैंकिङ पहुँचबाहिर
पश्चिम नवलपरासीका चार गाउँपालिका बैंकिङ पहुँचबाहिर

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सीमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेका...

देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी
देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी

दूध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षदेखि किसान परिचय पत्रको अवधारण अगाडि बढाएको छ । मेयर हिराबहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडि बढाएको हो । वास्तविक किसान पहिचान गरी...

प्रदेश १ का इन्धन ट्यांकरमा सेक्युरिटी लकिङ
प्रदेश १ का इन्धन ट्यांकरमा सेक्युरिटी लकिङ

नेपाल आयल निगम प्रदेश १ कार्यालयले भारतबाट इन्धन ओसार्ने ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम लागू गरेको छ । निगमको प्रदेश कार्यालयपरिसरमा आइतबार लकिङ सिस्टम प्रणाली उद्घाटन गरिएको हो । इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिङ सिस्टम प्रणाली...

मौद्रिक नीतिप्रति महासंघको मिश्रित धारणा
मौद्रिक नीतिप्रति महासंघको मिश्रित धारणा

नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिप्रति मिश्रित धारणा व्यक्त गरेको छ । सरकारको आगामी वर्षको आर्थिक वृद्धि आठ प्रतिशत हाराहारीमा हुने लक्ष्य प्राप्तिलाई सहजीकरण गर्ने उद्देश्यका साथ रोजगारी...

सात नम्बर प्रदेश सरकारले समेत बजेट खर्च गर्न सकेन
सात नम्बर प्रदेश सरकारले समेत बजेट खर्च गर्न सकेन

चालू आर्थिक वर्षमा ७ नम्बर प्रदेश सरकारले समेत अपेक्षकृत रुपमा बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले चालू आर्थिक वर्षमा करिब ४० प्रतिशतमात्रै बजेट खर्च गरेको छ । असार २७ गतेसम्म ३९.९१ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय...

पूर्वमा सिन्डिकेट कायमै, यातायात नीति नबन्दा बढ्यो अन्योल
पूर्वमा सिन्डिकेट कायमै, यातायात नीति नबन्दा बढ्यो अन्योल

  सरकारले सिन्डिकेट पूर्णरुपले खारेज गरेको बताइरहँदा पूर्व क्षेत्रमा कायमै रहेको पाइएको छ । पूर्वका विभिन्न स्थानमा अहिले पनि दादागिरि शैलीमा यातायात संघहरुले सिन्डिकेट कायम राखेका छन् । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छोटो तथा लामो दूरीका बस व्यवसायी...

पश्चिम सेती निर्माणमा निर्णायक पहल गर्न प्रदेश ७ सरकार असफल
पश्चिम सेती निर्माणमा निर्णायक पहल गर्न प्रदेश ७ सरकार असफल

बाइस वर्षदेखि ‘गायत्री मन्त्र’ जस्तै बनेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणबारे केन्द्र सरकारले दोहोरो चरित्र देखाइरहँदा प्रदेश सरकार भने मौन देखिएको छ । केन्द्रको बजेटमा स्वदेशी लगानीमा बनाउने उल्लेख भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पश्चिम सेती निर्माणको जिम्मा चीनलाई...

रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न
रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न

लमजुङमा निर्माणाधीन ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । अर्को वर्षदेखि उत्पादन सुरू गर्ने गरी कामलार्इ तीव्रता दिएको आयोजनाले जनाएको छ । बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृह...

मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा
मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को थोत्रो वेबसाइटमा 'मार्केट ओपन’ पिलपिल गर्न छाडेको थिएन । नेपाल राष्ट्र बैंकका गभर्नरले पाँचतारे होटलमा मौद्रिक नीति पढ्न सुरु गरि सकेका थिए । तर, गभर्नरले मौद्रिक नीति पढ्नुभन्दा अगाडि नै त्यसका महत्वपूर्ण अंश डेपुटी गभर्नरलगायत नेपाल...

मौद्रिक नीतिबारे सरोकारवालाको प्रतिक्रिया : गुनासो कम उत्साह बढी
मौद्रिक नीतिबारे सरोकारवालाको प्रतिक्रिया : गुनासो कम उत्साह बढी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई अधिकांसले सकारात्मक भनेका छन् । निजी क्षेत्रले भने केही सुझाव नसमेटिएको गुनासो गरेको छ । यद्यपि, समग्रमा निजी क्षेत्रले पनि मौद्रिक नीतिलाई सकारात्मक भनेको छ । यसपटक मौद्रिक नीतिले वाणिज्य बैंकलाई ६ प्रतिशत,...