काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँको बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकका शाखा स्थापना

11.82K
shares

सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बालाजु र गौरीघाटमा शाखा सञ्चालनमा आएसँगै बैंकका कुल शाखा संख्या १२२ पुगेको छ ।

बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैँकले देशका सुगम तथा दुर्गम क्षेत्रमा बैँकिङ सेवा विस्तार गर्दै आएको छ ।