global ime bank Long Banner Ad

गृहपृष्ठ प्रिमियर लिगमा ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

प्रिमियर लिगमा ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

प्रिमियर लिगमा ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ । गए राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो ।

क्रिस्टलका लागि माटेटाले २८औं र बेन्टेकेले अतिरिक्त समयमा गोल गरे । ब्राइटनका भेल्टम्यानले ५५औं मिनेटमा एक गोल फर्काए । लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३औं स्थानमा छ भने ब्राइटन २६ अंकसहित १६औं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु