गृहपृष्ठ प्रभु बैंकको २ नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकको २ नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । बागलुङको बरेङ्ग गाउँपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिका गरी प्रभु बैंकले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माबाट एक समारोहका विच उद्घाटन भएको बैंकले जनाएको छ । त्यस्तै कास्कीको माछापुच्छ्रे शाखा गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीले उद्घाटन गरीन्।
बैंकका नयाँ शाखाबाट स्थानीय तहका सेवाग्राही, फर्म, कम्पनी तथा संघ संस्था लाभांवित हुने बैंकले जनाएको छ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु