गृहपृष्ठ आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर निस्कासनको अनुमति

आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर निस्कासनको अनुमति

आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद सेयर निस्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर निस्कासनको अनुमति दिएको छ ।
इन्स्योरेन्सले ४३ करोड २० लाख बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निस्कासन गर्ने अनुमति पाएको हो । ग्लोबल आईएमई क्यापिटल हकप्रद सेयर निस्कासन तथा विक्रि प्रबन्धक तोकिएकोमा छिट्टै हकप्रद सेयर निस्कासन गर्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु