काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रवासी नेली मपाञ्चको अन्तरराष्ट्रिय कमिटीको अध्यक्षमा थापा

714
shares

काठमाडौँ। प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अन्तररााष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा टङ्क राई (युएई), सचिवमा रामशरण सिम्खडा, (बेलायत), उपसचिवमा कृष्ण लामिछाने (अमेरिका) र ज्योति शर्मा (इजरायललगायत छन् । नवनिर्वाचित पदाधिकारीलाई आज नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले सो पार्टीको केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिए ।

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले))वरिष्ठ नेता विद्यादेवी भण्डारीले गरेका थिए ।