बाजुरा सदरमुकाममा बाढीको वितण्डा, खेलकुद एरियाका १० घर डुबानमा
वि.सं.२०७५ साउन ११ शुक्रवार ०३:२४
shares

बजुराको सदरमुकाम मार्ताडीमा बाढीले १० घर डुबाएको छ । भिषण वर्षापछि अाएको बाढीबाट बडिमालिका नगरपालिकाको खेलकुद एरियाका १० घर डुबानमा परेका हुन् । थप विवरण आउन बाँकी छ ।
























