global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंकका कार्डहोल्डरले स्टार अस्पतालमा छुट पाउने

एभरेष्ट बैंकका कार्डहोल्डरले स्टार अस्पतालमा छुट पाउने

एभरेष्ट बैंकका कार्डहोल्डरले स्टार अस्पतालमा छुट पाउने

एभरेस्ट बैंकका डेबिड तथा क्रेडिट कार्ड होल्डरले स्टार अस्पतालमा छुट पाउने भएका छन् । बैंकका कार्ड होल्डर सेवाग्राहीलाई अस्पतालमा छुट दिने सम्बन्धमा अस्पताल र बैंकबीच सहमति भएको छ ।

यस्तो छुट पाउनेहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउने जनाइएको छ ।

उक्त सम्झौतामा बैंकका जनरल म्यानेजर राजिव जैन तथा अस्पतालका प्रमुख सञ्चालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गरेका छन् । हाल आफूसँग ९ लाख ५० हजार भन्दा बडी ग्राहक रहेको बैंकले जनाएको छ ।

बैंकले ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : ०१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु