काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बोको हरामको आक्रमणमा नाइजेरियामा १३ सुरक्षाकर्मी मारिए

11.91K
shares

बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ जना सुरक्षाकर्मी मारिएका छन् ।

मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ । बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राती अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।

प्रहरी र सैनिक गरी १३ जनाको निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।