काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुरको ताप्लीमा प्राइम कमर्सियल बैंकको शाखा

13.8K
shares

प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालयको उद्घाटन गरे ।

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको जनाएको छ । साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन तथा आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।