global ime bank Long Banner Ad

गृहपृष्ठ लिभरपुल शीर्ष स्थानमा उक्लियो

लिभरपुल शीर्ष स्थानमा उक्लियो

लिभरपुल शीर्ष स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युक्यासललाई ३–२ गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलका लागि  भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे ।
न्युक्यासलका लागि क्रिस्टियन एट्सु र सालोमन रोन्डनले गोल गरे । शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३७ खेलबाट ९४ अंक भएको छ ।

 

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु